१६ चैत्र २०८०, शुक्रबार

अन्तिम खेलमा अष्ट्रेलियाविरुद्ध भिड्दै नेपाल
  • न्युज मानसराेवर

बाँके कैजनाथ ।  फिफा विश्वकप र एएफसी एसियन कप छनोट प्रतियोगितामा दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपालले यसअघि अष्ट्रेलियाविरुद्ध एक खेलमात्र खेलेको छ।

अष्ट्रेलियाको क्यानबेरामा सम्पन्न खेलमा नेपाल ५–० ले पराजित भएको थियो। आज नेपालले कुवेतमा राति ९ः४५ बजे खेल्नेछ।

शतप्रतिशत नतिजासहित अष्ट्रेलिया समूह ‘बी’को शीर्ष स्थानमा छ। नेपाल चौथो स्थाना छ।

  • २८ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech