१४ बैशाख २०८१, शुक्रबार

सरकारमाथि उठेको बहुमत र अल्पमतको विवाद अन्त्य भयोः पोखरेल
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सरकारसँग बहुमत छैन भनी उठेको प्रश्नको हल भईसकेको बताएका छन्। प्रदेशसभाको बैठकमा उनले नीति तथा कार्यक्रममा प्रतिपक्षीका सचेतक बाहेक अन्य सदस्य अनुपस्थित रहेपनि सभामा कुल सङ्ख्याको बहुमत सदस्य उपस्थिति रहनुले सरकारसँग बहुमत रहेको दाबी गरे। “बहुमत र अल्पमतको विवाद समाधानका लागि अवसर जुटाइदिनुभएकोमा धन्यवाद,असहमति प्रकट गर्दापनि कहिलेकाँही समस्या हल गर्न सजिलो हुनेरहेछ’, उनले भने।

  • २८ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech