८ बैशाख २०८१, शनिबार

थापाको १३ओँ पुन्य तिथिमा नेकपा एमालेको श्रद्धाञ्जली सभा
  • न्युज मानसराेवर

बाँके।नेकपा एमाले जिल्ला कमिटी बाँकेको आयोजनामा स्वडम्बर थापा को१३ओँ पुन्य तिथिमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना
गरेको छ । थापाको १३ औ दिनको पुन्य तिथिको अवसरमा नेकपा एमाले बाँकेले श्रद्धाञ्जली सभाको आयोजना गरेको हो ।

स्व थापा नेकपा बाँकेका प्रभावशाली युवा नेता थिए । कोरना संक्रमणका कारण थापाको निधन भएको थियो ।

श्रद्धाञ्जली सभामा स्व थापा पुत्री शर्मिला थापा एमाले नेता देवराज भारले शोक मन्तव्य राखेका थिए। श्रद्धाञ्जली कार्यक्रममा जिल्ला स्तरका नेता तथा बाके जिल्लाका कार्यकताहको सहभागिता रहेको थियो ।

श्रद्धाञ्जली सभामा स्व थापाको घरमा आयोजना गरिएको थियो ।

  • २९ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech