१५ चैत्र २०८०, बिहीबार

स्व थापको १३औँ पुन्य तिथिमा निशुल्क खान अभियान
  • न्युज मानसराेवर

कोहलपुर ।  नेकपा एमाले बाँकेका प्रभावशाली युवा नेता  स्व डम्बर थापको १३ओँ पुन्य तिथिमा निशुल्क खान कार्यक्रम  सञ्चालन गरिएको छ ।
स्व थापा नेकपा एमाले बाँकेका सचिवालय सदस्य तथा डुडुवा गाउँपालिका इन्चार्ज थिए ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमित र बिरामी  कुरुवा लाई ३ दिन सम्म बिहान साझ को लागि निसुल्क खाना अभियान सञ्चालन गरेको हो ।  अभियनमा  नेकपा एमाले बाँके र युवा संघ नेपाल बाँकेले आर्थिक व्यवस्था गरेको छ ।

अभियनको पहिलो दिन   १ सय ५६ जनालाई निशुल्क खाना खुवाएको नेकपा एमाले बाँकेका युवा नेता राजु रुचालले जानकारी गराए ।

  • २९ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech