१३ बैशाख २०८१, बिहीबार

युरोकपमा आज तीन खेल, इंग्ल्याण्ड र क्रोएसिया भिड्दै
  • न्युज मानसराेवर

एजेन्सी। युरोकप अन्तर्गत आज तीन खेलहरु हुँदैछन्। पहिलो खेलमा समूह ‘डी’ मा रहेका इंग्ल्यान्ड र क्रोएसियाबीच वेम्बली स्टेडियममा प्रतिस्पर्धा हुनेछ। गत विश्वकपकाे उपविजेता क्रोएसिया बलियो टोली इंग्ल्याण्डबीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। यस्तै आजै हुने दोस्रो खेलमा अष्ट्रिया र नर्थ म्यासेडोनिया तथा तेस्रो खेलमा नेदरल्यान्ड्स र युक्रेनबीच प्रतिस्पर्धा हुनेछ।

  • ३० जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech