न्युज मानसराेवर
कोहलपुर । कोहलपुर कोरना संक्रमित संख्या ३४ मा झरेको छ । कोभिड १९ फोकल पर्सन गेहराज खनालका अनुसार होम आइसोलेसन मा पुरुष १७ महिला १७ गरि कूल ३४ जना कोहलपुरमा संक्रमित छन्। संक्रमित नियमित स्वास्थ्यकर्मीहरुको परामर्श सेवामा छन् ।