१३ बैशाख २०८१, बिहीबार

नेपाललाई अल्पविकसित राष्ट्रबाट स्तरोन्नति गर्ने प्रस्ताव पेस हुने
  • न्युज मानसराेवर

बाँके बैजनाथ । नेपालले अल्पविकसित देशको सूचीबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशका रूपमा सूचीकृत हुने मापदण्ड पूरा गरेको छ। यससम्बन्धी अन्तिम प्रस्ताव संयुक्त राष्ट्रसंघको आगामी महासभाबाट पारित गर्ने तयारी छ। उक्त प्रस्ताव अनुमोदन गर्न राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्ले आगामी महासभामा पेस गर्न सैद्धान्तिक सहमतिसमेत प्रदान गरिसकेको छ। राष्ट्रसंघको महासभा सेप्टेम्बर महिनामा बस्दैछ।

  • ३१ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech