बाँके बैजनाथ । संगठन लाई चलाएमान बनाउन नेकपा एमाले बाँकले फतेपुर विनौना र बैजापुरमा अगुवा कार्यकर्ता माझ भेटघाट कार्यक्रम गरेका छ ।
भेटघाटमा कोरोनाले पारेको प्रभाव र सगठनको आन्तरिक जीवनलाई कसरी प्रभावकारी बनाउने बिषयमा छलफल गरिएको एमाले जिल्ला अध्यक्ष सुर्य ढकालले जानकारी गराए ।
यसै गरी आर्थिक वर्ष २०७८\ २०७९ मा केन्द्र ,प्रदेश र स्थानिय सरकारले छुटाएको बजेट कार्यन्वयन तथा कार्यकर्ता विच सहकार्य गरिने सम्बन्धमा स्थानीय जिल्ला कमिटी सदस्यहरु ,क्षेत्रीय कमिटीका सदस्य गाउँ कमिटी का पदाधिकारी हरुको बह्त छलफल गरिएको बताएको छ ।
अगुवा कार्यकर्ताा भेटघाटमा केन्द्रिय सदस्य देभराज भार,बलराम भट्टराई युवा नेता खेमराज शर्मा सुधा थारु ,मनोज केसिको लगाएतको सहभागिता रहेको थियो ।