१४ बैशाख २०८१, शुक्रबार

एमाले बाँकेले शुरु गर्यो संगठन चलाएमान बनाउन अगुवा कार्यकर्ता भेटघाट
  • न्युज मानसराेवर

बाँके बैजनाथ । संगठन लाई चलाएमान बनाउन नेकपा एमाले बाँकले फतेपुर विनौना र बैजापुरमा अगुवा कार्यकर्ता माझ भेटघाट कार्यक्रम गरेका छ ।

भेटघाटमा कोरोनाले पारेको प्रभाव र सगठनको आन्तरिक जीवनलाई कसरी प्रभावकारी बनाउने बिषयमा छलफल गरिएको एमाले जिल्ला अध्यक्ष सुर्य ढकालले जानकारी गराए ।

यसै गरी आर्थिक वर्ष २०७८\ २०७९ मा केन्द्र ,प्रदेश र स्थानिय सरकारले छुटाएको बजेट कार्यन्वयन तथा  कार्यकर्ता विच  सहकार्य    गरिने सम्बन्धमा स्थानीय जिल्ला कमिटी सदस्यहरु ,क्षेत्रीय कमिटीका सदस्य गाउँ कमिटी का पदाधिकारी हरुको बह्त छलफल गरिएको बताएको छ ।

अगुवा कार्यकर्ताा भेटघाटमा केन्द्रिय सदस्य देभराज भार,बलराम भट्टराई युवा नेता खेमराज शर्मा सुधा थारु ,मनोज केसिको लगाएतको सहभागिता रहेको थियो ।

  • १ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech