१३ बैशाख २०८१, बिहीबार

होटल क्वारेन्टाइनमा बस्न नसक्ने कामदारलाई १० दिनकाे पैसा दिइने
  • न्युज मानसराेवर

काठमाडौं। सरकारले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटल क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने भएकाे छ।

कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ। कोभिड १९ व्यवस्थापन निर्देशक समितिको बैठकले सीसीएमसी केन्द्रको प्रशासनिक कार्यका लागि बजेट व्यवस्था गर्ने तथा निर्माण क्षेत्र र अत्यावश्यक उद्योगलाई स्वास्थ्य मापदण्ड पालनाका साथ खोल्न दिइनेसमेत निर्णय गरेको छ।

  • ३ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech