१३ बैशाख २०८१, बिहीबार

‘वर्ल्ड गिभिङ इन्डेक्स’मा नेपालको छलाङ, ५३औं स्थानबाट २७ मा आयो
  • न्युज मानसराेवर

बाँके । बेलायती संस्था च्यारिटिज् एड फाउण्डेसनको तयार पारेको ‘वर्ल्ड गिभिङ इन्डेक्स२०२१’ नेपालले यसपटक ठूलो छलाङ् मारेको छ। विश्वका११४ देशलाई समेटिएको सूचीमा नेपाल २७औं नम्बरमा परेको छ। अघिल्लो वर्ष नेपाल ५३औं नम्बरमा रहेको थियो। रिपोर्टमा तीन क्याटेगोरी राखिएको छ, जसमध्ये सामाजिक सेवामा समय दिने सूचीमा ९औं, नगद सहयोग गर्ने सूचीमा ४१औं र अपरिचितलाई सहयोग गर्ने सूचीमा नेपाल विश्वको ७५औं स्थानमा छ।

  • ३ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech