१३ बैशाख २०८१, बिहीबार

पछिल्लो चौबिस घण्टामा २ हजार १४१ जनाले जिते कोरोना
  • न्युज मानसराेवर

बाँके ।  बितेको चौबिस घण्टामा देशभर रहेका कोरोना संक्रमितमध्ये २ हजार १४१ जना निको भएका छन्। योसँगै नेपालमा निको हुने कोरोना संक्रमितको संख्या ५ लाख ४५ हजार ६६२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा निको हुने कोरोना संक्रमण दर ८८.६ प्रतिशत रहेको छ। हालसम्म नेपालमा ६ लाख ४० हजार ४० जनामा कोरोना पुष्टि भएको छ।

  • ३ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech