८ बैशाख २०८१, शनिबार

१०६ वर्षीया नृत्याङ्गाना, जो अझै नृत्य गर्छिन्
  • न्युज मानसराेवर

बीबीसी। स्ट्रेलीयाकी १०६ वर्षीया नृत्याङ्गाना आइलीन क्रामर एक सय वर्षको उमेरमा पनि नृत्य गर्छिन्। उनी सिड्नी फर्कनुअघि १०६ वर्षको उमेरमा विश्वभरी नृत्य प्रदर्शन गरेकी हुन्। आफूलाई सक्रिय महिला भन्ने उनले चलचित्रमा काम गर्ने र पुस्तक लेख्ने काम गरिन्। बाँकी उमेरमा पनि नृत्य निर्देशन र चित्र कोर्ने इच्छा रहेको उनी बताउँछिन्।

  • ४ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech