१३ बैशाख २०८१, बिहीबार

माया जाँच्न १२३ दिनसम्म एकसाथ हथकडी लगाएको जोडि अलग भयो
  • न्युज मानसराेवर

एजेन्सी।युक्रेनमा एक जोडी प्रेमी–प्रेमिकाले लगातार १२३ दिनससम्म एकसाथ हथकडी लगाएर बिछोड रोजेका छन्।एलेक्जेण्डर कुड र भिक्टोरिया पुस्तोवितोवा १२३ दिनसम्म एउटौ हथकडी लगाएर राष्ट्रिय टेलिभिजनबाट हथकडी खोल्दै अब अलग भएको घोषणा गरेका थिए।उनीहरुले गएको भ्यालेन्टाइन डेबाट हथकडी लगाएका थिए।बाथरुम जाँदादेखि घुम्न निस्कदासम्म हथकडी नखोली सँगै हिँड्ने गर्थे।त्यति लामो समयसँगै बस्दा पनि प्रेमीले पर्याप्त ध्यान नदिएको आरोप पुस्तोवितोवाले लगाएकी छन्।

  • ६ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech