१३ बैशाख २०८१, बिहीबार

जसपाको लुम्बिनीका चार सांसदको पद रहने कि नरहने? असार २१ गते अन्तिम निर्णय
  • न्युज मानसराेवर

बाँके। जसपा लुम्बिनी प्रदेशका चार सांसदको पद रहने कि नरहने भन्ने मुद्धाको अन्तिम निर्णय असार २१मा हुने भएको छ। जसपाका छजना सांसदमध्ये ४ जनालाई उपेन्द्र पक्षले कारबाही गरेपछि पदमुक्त भएका उनीहरु सर्वाेच्चको अन्तरिम आदेशबाट पुनर्बहाली भएका थिए। न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुँयालको संयुक्त इजलासले सोमबार रिट निवेदनको संवेदनशीलतालाई विचार गरी असार २१ गते पूर्ण सुनुवाइको गर्ने आदेश दिएको हो।

  • ७ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech