४ बैशाख २०८१, मंगलवार

विपक्षी गठबन्धनले कुनै अराजनीतिक कसर बाँकी राखेन : पोखरेल
  • न्युज मानसराेवर

बाँके।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विपक्षी गठबन्धनले राजनीतिलाई अराजनीतिक बनाउने खेलमा कुनै कसर बाँकी नराखेको आरोप लगाएका छन्।उनले लेखेका छन्,“राजनीतिक प्रतिस्पर्धामा आफूलाई अग्लो देखाऊन पूर्वराजालाई गुहार्न बाँकी थियो,हिजोबाट त्यो पनि पूरा भएछ।राजनीतिलाई अराजनीतिक बनाउने खेल अब के बाँकी रह्यो र ?’ बिहीबार सम्पादकहरुसँगको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहालले अहिलेको राष्ट्रपतिको भन्दा राजाकै शान र मान रहेको उल्लेख गरेका थिए।

  • ११ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech