१६ चैत्र २०८०, शुक्रबार

युरो–२०२० पछि एमबाप्पेलाई अनुबन्ध गर्ने रियालको विश्वास
  • न्युज मानसराेवर

एजेन्सी। स्पेनिस महारथी रियाल मड्रिडले युरो–२०२० पछि फ्रान्सका स्टार काइलियन एमबाप्पेलाई अनुबन्ध गर्ने विश्वास व्यक्त गरेको छ। अर्को सिजनपछि पीएसजीसँग एमबाप्पेको सम्झैता सकिँदैछ। एमबाप्पेले पीएसजीसँग अझै सम्झैता नवीकरण गरेका छैनन्। एमबाप्पेले यसअघि रियालबाट खेल्ने आफ्नो सपना भएको बताएका थिए। तथापि उनको नाम प्रिमियर लिगको क्लब लिभरपुलसँग पनि जोडिएको छ।

  • ११ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech