११ बैशाख २०८१, मंगलवार

युरोकपमा आजदेखि नकआउट चरणका खेल
  • न्युज मानसराेवर

जेन्सी। युरोकप फुटबलमा आजबाट नकआउट चरणका खेल सुरु हुँदैछन्। नकआउट चरण अन्तर्गत आजराति दुई खेल हुँनेछन्। प्रिक्वाटरफाइनलको पहिलो खेलमा राति ९ः४५ बजे वेल्स र डेनमार्क प्रतिस्पर्धा गर्दैछन्। नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा हुने खेलमा जित हात पार्दै क्वाटरफाइनल पुग्ने दाउमा दुवै टोली हुनेछन्। यस्तै राति १२ः४५ बजे इटाली र अस्ट्रिया भिड्नेछन्। यी दुई टोलीबीचको खेल इंग्ल्याण्डको वेम्बली रंगशालामा हुनेछ।

  • १२ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech