१४ बैशाख २०८१, शुक्रबार

पुस्तकालय तथा अभिलेखिकरण विभागको प्रथम सम्पन्न
  • न्युज मानसराेवर

बाँके ।  नेकपा एमाले पुस्तकालय तथा अभिलेखिकरण विभागको प्रथम पुर्ण बैठक पार्टी सम्पन्न गरिएको छ ।

विभागको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

पुस्तक हरु संकलन अभियान संचालन गर्ने ,संकलित पुस्तकहरुको अभिलेखिकरण गर्ने , विभागका सचिव जगदिश शर्मा को नेतृत्वमा तीन सदस्य अभिलेखिकरण समिति बनाउने , जिल्ला भरि रहेका पुस्तकालयहरुको नाम संकलन गर्ने र पुस्तकालय र पुस्तकालयका समस्याहरु समाधानका उपयाहरु बिषयक विचार गोष्ठीको आयोजना गर्ने नियमित अध्यायनको लागि सबैलाई अनुरोध गर्ने जस्ता निर्णय गरिएको विभागका प्रमुख जनक भण्डारीले जानकारी गराए ।

विभागको पूर्ण बैठक जिल्ला अध्यक्ष सुर्य ढकालको  प्रमुख आथित्यमा  बसेको थियो ।

  • १५ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech