१४ बैशाख २०८१, शुक्रबार

आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना
  • न्युज मानसराेवर

बाँके ।  देशभर मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई नजिकको मनसुनी न्युन चापीय रेखाका कारण देशभरको मौसम बदली हुनुका साथै देशका धेरै स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो पनि देशका अधिकांश स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश–१, प्रदेश–२, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ।

  • १७ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech