१२ श्रावण २०८१, शनिबार

नेकपा एमाले नगर कमिटिको संगठित सदस्यता नविकरण अभियान सुरु
  • न्युज मानसराेवर

कोहलपुर । नेकपा एमाले कोहलपुर नगर कमिटीले संगठित सदस्य नविकरण अभियान सुरु गर्ने भएको छ ।

नगर कमिटीले ५ दिन भित्र संगठित सदस्य नविकरण अभियान सम्पन गर्ने छ’कोहलपुर नगर कमिटि अध्यक्ष खिल प्रसाद भूसालले भनेका छन् ।

भूसालले संगठित सदस्य नविकरण सम्पन्न गरि तत्काल नगर भेलाको आयोजना गर्ने योजना रहेको बताए ।

नगर भेलालाई नेकपा एमाले नेता देवराज भार एमाले बाँकेका अध्यक्ष ,सुर्य ढकाल, नेता पुजन विश्वकर्मा,  लुम्बिनी प्रदेश सांसद एवम महिला नेतृ आरति पौडेल, लुट बहादुर एल्बी रावत  बलराम भट्टराई शोभाखर अधिकारी र माया गौतम लगाएतले आफ्नो धारणा राखेका थिए ।

मुख्य रुपमा नेकपा एमालेको अबको कार्य देशा भावि कार्य योजना लगाएतका विषयमा नेताहरले आ आफ्नो धारणा राखेका थिए ।

  • २३ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech