६ श्रावण २०८१, आईतवार

एमाले कार्यदलले भोलिसम्म सबै विषय निष्कर्षमा पुर्‍याउने
  • न्युज मानसराेवर

काठमाडौं।नेकपा एमालेका प्रवक्ता एवम कार्यदलका सदस्य प्रदीप ज्ञवालीले बिहीबारसम्ममा समस्या समाधान गर्दै एकताको आधार तयार हुने बताएका छन्।आजको कार्यदलको बैठकबाट बाहिरिँदै उनले छलफल सकारात्मक उन्मुख भएको भन्दै भोलिसम्म निष्कर्ष निकाल्ने गरी छलफल भइरहेको जानकारी दिए।नेताहरुसँग परामर्श गरी भावना बुझ्ने काम पनि गरिरहेको ज्ञवालीले बताए। “अहिलेसम्मको छलफलको आधारमा टुङ्गिन्छ भन्ने विश्वास छ। केही प्राविधिक कुराले नमिले फरक कुरा हो’, उनले भने।

  • २३ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech