१२ श्रावण २०८१, शनिबार

कोहलपुरमा संक्रमित संख्या १३
  • न्युज मानसराेवर

कोहलपुर । कोहलपुर नगरपालिकामा कोरना संक्रमित संख्या १३ मा झरेको छ । हिजो यो संख्या १४ पुगेको थियो । संक्रमित सबै होम आइसोलेसमा छन । उनीहरुलाई मनोपरार्म सेवा समेत उपलब्ध गराइएको कोहलपुर नगरपालिका कोभिड १९ फोकल पर्सन गेहराज खनालले जानकारी गराएका छन् । पछिल्लो समय कोरना संक्रमण संख्या बृद्धि हुने अनुमान गरिएको छ । सामाजिक दुरी कायम गरी आफ्नो स्वास्थ्यको ख्याल गर्न कोहलपुर नगर स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

  • २३ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech