१२ श्रावण २०८१, शनिबार

आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना
  • न्युज मानसराेवर

बाँके। मनसुनी वायुको प्रभावका कारण देशभर मौसम बदली भइ केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।प्रदेश–१, बागमती,गण्डकी र लुम्बिनीका केही स्थानमा वर्षा भरहेको छ।दिउँसो पनि यी प्रदेशका केही स्थानमा सामान्य देखि पूर्ण बदली भई केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ। बागमती,गण्डकी प्रदेश र लुम्बिनीका एक वा दुई स्थानहरुमा अत्यधिक भारी वर्षाको सम्भावना छ।

  • २४ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech