४ श्रावण २०८१, शुक्रबार

बैजनाथमा नेकपा एमालेको गाउँकमिटि बैठक सम्पन्न
  • न्युज मानसराेवर

बैजनाथ।  नेकपा एमाले बैजनाथ गाउँकमिटीको बैठक सम्पन गरिएको छ ।

बैठकले नेकपा एमाले केन्द्रीय कमिटीको निर्णय र निर्देशन अनुसार असार मसान्तभित्र सदस्यता नविकरण गरि सक्ने निर्णय गरेको छ ।

यसै गरी पालिका कमिटी मा रहेका सदस्यहरुको कार्यविभाजन समेत गरेको छ ।

 कमिटिको बैठकलाई नेकपा एमाले जिल्ला अध्यक्ष सुर्य ढकाल ,नेता नन्नदलाल विश्वकर्मा,नेतृ एकमाया विक,धननाथ खनाल,गोबिन्द जिसि, लगाएतले वर्तमान राजनितक अवस्था बारे आफ्नो धारणा राखेका थिए । बैठक गाउँकमिटि अध्यक्ष इन्द्र थापको अध्यक्षतामा बसेको बैठकको सचिव निर्मला मल्लले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

  • २६ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech