५ श्रावण २०८१, शनिबार

एमाले स्थायी कमिटि बैठकः कार्यदलले तयार पारेको प्रस्ताव पेश गर्ने तयारी
  • न्युज मानसराेवर

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटीको बैठक बोलाएका छन्। ४ बजेपछि बस्ने बैठकमा एमाले विवाद समाधान गर्न गठित कार्यदलले तयार पारेको प्रतिवेदन पेश गर्ने तयारी रहेको छ। “बैठकमा सम्भवतः कार्यदलले आन्तरिक एकताको लागि तयार पारेको प्रस्ताव पेश गर्नेछ। सहमति भए सहमतिको बैठक बस्छ नभए नेकपा एमालेको बैठक बस्छ’’, एक नेताले बताए।

  • २७ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech