१२ श्रावण २०८१, शनिबार

बैजनाथमा निरन्तरता पायो साना किसान उद्यमी सुदृढिकरण परियोजना
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बाँकेको बैजनाथ गाउँपालिकाले साना किसान उद्यमी सुदृढिकरण परियोजनालाई निरन्तरता दिने भएको छ । निन्तरताका लागि आज गाउँपालिकाले आगामी वर्षका लागि कार्यगत संझौता गरेको छ । बैजनाथ गाउँपालिका र हेफर पोजेक्ट नेपाल का प्रतिनिधि विच आगामी वर्षका लागि कार्यगत संझौता गरिएको हो ।

हेफर पोजेक्ट नेपालका क्षेत्रिय प्रमुख  प्रेम साम्ब्यू महेश आचार्य ,सरद पोख्रेल लगाएतको सहभागिमा उक्त संझौता गरिएको हो । साना किसान उद्यमी सुदृढिकरण परियोजना गाउँपालिकाका ८ वटै वडाहरुमा संचालन हुने छ । विशेष गरी परियोजनाले बाख्रा उद्यपादन र बजारीकरणमा काम गर्ने बताइएको छ ।

  • २७ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech