१२ श्रावण २०८१, शनिबार

माउरी होमको बैजनाथमा सचेतना अभियान
  • न्युज मानसराेवर

बैजनाथ । कोरना संक्रमण बाट सुरक्षित रहनका लागि बैजनाथ गाउँपालिकामा सचेतनामुलक कार्यक्रम गरिएको छ ।

UK  एण्ड आर्थिक सहयोग VSO को साझेदारीमा संचालित माउरी होम (सहज) परियोजना अन्तगर्त सचेतनामुलक तथा माक्स वितरण गरिएको हो । बैजनाथ गाउँपालिका वडा न १ देखी ८ वटै वडामा सचेतनामूलक कार्यत्रलम तथा माक्स वितरण गरिएको हो ।
अभियान अन्तगर्त प्रहरी संगको साझेरीमा माक्स तथा सचेतनामूलक प्रचार प्रसार गरिएको थियो ।

अभियान अन्तर्गत कोरना संक्रमण बाट बच्ने उपायहरु समावेश गरी प्रचाहरु वितरण गरिएको लक्ष्मी सुनारले जानकारी गराईन् । यसै गरी गाउँपालिकामा माक्स बैक समेत संचालन गरिएको छ ।

  • २८ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech