१२ श्रावण २०८१, शनिबार

वृक्षारोपण गरि सुनारले मनाए आफ्नो २९ औँ जन्म दिन
  • न्युज मानसराेवर

कोहलपुर । कोहलपुर नगरपालिका लेखा अधिकृत सुदिप सिंह सुनारले वृक्षारोपण गरि आफ्नो जन्मदिन मनाएका छन् ।


सुनारले आफ्नो २९ औ जन्म दिन वृक्षारोपण गरि मनाएका हुन् ।कोहलपुर नगरपालिका कार्यालय परिसरमा  वृक्षारोपण गरि उनले आफ्नो जन्म दिन मनाएका छन् ।

सामाजिक सञ्जालमा उनले वृक्षारोपण गर्दै लेखेका  छन्  २९ औ वसन्तको पहिलो दिनको शुरुवात गरियो । ग्रिन नगरका रुपमा नगरलाई विकास गर्न कोहलपुर नगरपालिकाले वृक्षारोपण अभियान तिव्रताका दिएको छ । तस्विर साभार कोहलपुर नगरपालिका लेखा अधिकृत सुनारको सामाजिक सञ्जाल फेसबुक बाट 

  • ३१ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech