१२ श्रावण २०८१, शनिबार

नेपालगञ्ज नगर स्तरीय अनेम संघ विस्तार
  • न्युज मानसराेवर

बाँके। नेकपा एमालेको भातृ संगठन अनेम संघ  नगर कमिटी विस्तार गरिएको छ । अनेम संघ  नेपालगञ्ज नगर कमिटीमा मन कुमारि सिलवालको नेतृत्वमा ५५ सदस्य कमिटी विस्तार गरेको हो । यसै गरि भेलाले कमिटीको उपाध्यक्ष मिना ढकाल ,सचिव आशा अधिकारी चएन गरेको छ । १ सय २३ जना महिला नेतृहरुको सहभागिता कमिटी विस्तार गरिए हो ।


नेकपा एमाले बाँकेका अध्यक्ष सुर्य ढकालले कहिले नजागेका महिला नेतृत्व अहिले जागेको धारणा राखेका थिए । ढकालले नेकपा एमाले लाल किल्ला जिल्ला बनाउन क्रियाशिल हुन महिला नेतृत्वलाई आग्रह गरेका थिए ।

कार्यक्रम नेतृ दिपा शर्मा युवा नेता दत्त प्रसाद आचार्य ,इता अर्याल, शोभा जिसि ,हिरा खराल लगाएतले आफ्नो धारणा राखेका थिए । कार्यक्रको स्वागत नेतृ मिना ढकालले गरेकी थिइन भने  संचालन आशा अधिकारीले गरेकी थिइन ।

  • ३१ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech