१२ श्रावण २०८१, शनिबार

भेरोसेल खोप लिन बैजनाथ गाउँपालिको अनुरोध
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बैजनाथ गाउँपालिका स्वास्थ्य शाखाले भेरोसेल खोप लिनको लागि   सार्वजनिक अपिल  गरेको छ । खोप लिन शाखाले विद्यालयका शिक्षक ,शिक्षिका ,कर्मचारी, बैदेशिक रोजगारी वा अन्य कामको लागि वेदेश जाने र ५५ बर्ष  वा सो भन्दा माथीका लाई भेरोसेल खोप लिन  आग्रह  गरेको हो ।

जारी सुचनामा खोप सेवा लिन श्रावण ३ ,४,५ गते बैजनाथ गाउँपाकिला सबै वडाका स्वास्थ्य चौधी प्राथमिक स्वास्थ्य केन्द्रर आधारभूत स्वास्थ्य केन्द्र बाट खोप सेवा लिन सकिने छ । यसै गरी खोप लिन अनिवार्य रुपमा परिचय पत्र ल्याउनु पर्ने बताइएको छ ।

  • १ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech