३ माघ २०८१, बिहीबार

बानेश्वरमा युवा संघको बाँदरे जुलुस
  • न्युज मानसराेवर

काठमाडौं। नेपालको राजनीति र नेताहरूमा बाँदरे प्रवृत्ति देखिएको भन्दै युवा संघ नेपालले बाँदरजस्तो मुकुन्डो लगाएर नयाँ बानेश्वरमा बाँदरे जुलुस निकाले छ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले फ्लोर क्रस गरेर पार्टीमा बाँदरे प्रवृत्ति देखाएको युवा संघले आरोप लगाएको छ। पार्टीको निर्णय विपरीत २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको विरोधमा संघले लगातार प्रदर्शन गरिरहेको छ।

  • ५ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech