२० बैशाख २०८१, बिहीबार

आज २४ मै यथावत संक्रमित संख्या
  • न्युज मानसराेवर

कोहलपुर।कोहलपुर नगरपालिकामा आज कोरना संक्रमित यथावत संख्यामा रहेको छ । आज संक्रमित संख्या २४ मा यथावत रहेको हो। १२ पुरुष र १२ महिला गरि कूल २४ को संख्यामा कोरना संक्रमित कोहलपुरमा छन।

उच्च स्वास्थ्य मापदण्डको पालना नहुनु र सामाजिक दुरिको पालना नहुदाँ अझै कोरना संक्रमण फैलिने कोहलपुर नगरपालिका कोभिड १९ फोकल पर्सन गेहराज खनालले बताएका  छन ।

  • ६ श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech