११ बैशाख २०८२, बिहीबार

आज प्रदेश–१, बागमती, लुम्बिनी तथा सुदुरपश्चचिममा भारी वर्षाको सम्भावना
  • न्युज मानसराेवर

बाँके।  मौसम पूर्वानुमान महाशाखाले आज देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। आज बिहान एक विज्ञप्ति जारी गर्दै महाशाखाले भनेको छ, “प्रदेश–१, बागमती, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रानको जोखिम रहेको हुनाले आवश्यक सतर्कता अपनाअउन हुन अनुरोध छ।”

  • ८ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech