२९ बैशाख २०८२, सोमबार

आज प्रतिनिधिसभाको बैठक बस्दै
  • न्युज मानसराेवर

बाँके।प्रतिनिधिसभाको बैठक आज बस्दैछ। दोस्रो पटक पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने तय भएको हो। पहिलो बैठकमा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिएका थिए। देउवाले विश्वासको पक्षमा १६५ मत पाएका थिए। प्रधानमन्त्रीले विश्वासको मत पाएपछि प्रतिनिधिसभाको बैठक पहिलोपटक बस्न लागेको हो।

  • ८ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech