१२ श्रावण २०८१, शनिबार

एमालेको भ्याली कमाण्ड घोषणा हुँदै
  • न्युज मानसराेवर

बाँके।  नेकपा (एमाले)को युवा संगठन अन्तर्गत गठित युथ फोर्सको भ्याली कमाण्ड घोषणा कार्यक्रमका हुँदैछ। काठमाडौंको विभिन्न ठाँउबाट युथ फोर्सले र्याली निकालेका हो। एमाले अध्यक्ष केपी शर्मा ओलीले उक्त कार्यक्रम घोषणा र सपथ गराउने कार्यक्रम छ।

  • ९ श्रावण २०७८, शनिबार प्रकाशित

  • Nabintech