१० असार २०८२, मंगलवार

३ हजार १० जनाले कोहलपुरमा भेरोसेल खोप सेवा लिए
  • न्युज मानसराेवर

कोहलपुर । भरोसेल खोपको पहिलो दिन आज कोहलपुरमा ३ हजार १० जनाले सेवा लिएका छन। पुरुष एक हजार ५ पाँच सय ३१ र महिला एक हजार चार सय ७९ गरी कूल ३ हजार १० जनाले खोप सेवा लिएका छन। खोप सेवा १२ गते सम्म संचालन गरिने छ । खोप अभियान कोहलपुर नगरपालिकाका १५  वटै वडाहरुका  स्वास्थ्य संस्थाहरु बाट संचालन भइरहेको छ नगर कोभिड १९ फोकल पर्सन गेहराज खनालले जानकारी गराए ।

  • १० श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech