२९ बैशाख २०८२, सोमबार

झलनाथको उपचार खर्च रोक्न विवेकशील साझा पार्टीको आग्रह
  • न्युज मानसराेवर

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उपलब्ध गराएको उपचार खर्च रोक्न विवेकशील साझा पार्टीले आग्रह गरेको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उपचार खर्च निकासा भएको हो। जनस्वास्थ्य ऐन, २०७५ को दफा ३० अनुसार गैरकानुनी भएकोले त्यसलाई रोक्न भन्दै विवेकशील पार्टीले प्रधानमन्त्री कार्यालयमा आरआईटी र ज्ञापनपत्र बुझाएको छ।

  • ११ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech