१० जेष्ठ २०८२, शुक्रबार

स्वास्थ्य मन्त्रालयले सातै प्रदेशलाई भन्यो– एक हजार भरी अक्सिजन सिलिण्डर तयारी अवस्थामा राख
  • न्युज मानसराेवर

बाँके। कोरोनाको तेस्रो लहरको खतरा बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशलाई पत्र लेख्दै एक–एक हजार भरी अक्सिजन सिलिण्डर तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई पत्र लेख्दै भनेको छ, ‘भविष्यमा आउन सक्ने सम्भावित चुनौतिलाई सामना गर्न कम्तिमा एक हजार वटा अक्सिजनका सिलिन्डर भरी तयारी अवस्थामा प्रदेश आपूर्ति केन्द्रमा मौज्दात राख्नुहुन निर्देशानुसार जानकारी गराइन्छ ।’

  • १२ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech