७ जेष्ठ २०८१, सोमबार

देशका छ सय ६३ स्थानीय तहमा पुग्यो इन्टरनेट
  • न्युज मानसराेवर

रासस। नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजनाअन्तर्गत असार मसान्तसम्म ६६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएकोे छ। प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको आर्थिक सहयोगमा उक्त सेवा उपलब्ध गराउन सम्बन्धित परियोजनालाई १८ वटा प्याकेज बनाएर सञ्चालन गर्दै आएको हो। उक्त प्याकेजअन्तर्गत असार मसान्तसम्ममा ९४ दशमलव ४४ प्रतिशत स्थानमा उच्च गतिको इन्टरनेट जडान भइसकेको प्राधिकरणले जनाएको छ।

  • १८ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech