४ जेष्ठ २०८२, शनिबार

पार्टी एकता चाँडै टुंगोमा पुर्‍याउन पहल गर्ने माधव नेपाल समूहको निर्णय, ओली र नेपाल भेट्दै
  • न्युज मानसराेवर

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपा समूहले पार्टी एकतालाई चाँडै अन्तिम टुंगोमा पुर्‍याउन थप प्रयास गर्ने निर्णय गरेको छ। सोमबार बसेको नेपाल समूहको स्थायी कमिटी बैठकले एकताको पहल जारी राख्ने निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए। दुवै पक्षले  एकता विरोधी अभिव्यक्ति नदिने साथै एकताको अन्तिम पहल स्वरुप छिट्टै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता गर्ने

  • १९ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech