५ चैत्र २०८१, बुधबार

लुम्बिनी प्रदेश संसदको विशेष अधिवेशन बोलाउन माग
  • न्युज मानसराेवर

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएसँगै संसदको विशेष अधिवेशन बोलाउन माग गरिएको छ। कांग्रेस–माओवादी केन्द्रसहित अन्य विपक्षी गठबन्धनका ३४ सांसदले आज प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बुझाएको अविश्वासको प्रस्ताव दर्तासँगै अधिवेशनको माग पनि गरेका हुन्। यसअघि वैशाख ६ र वैशाख २६ पनि विक्षीहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।

  • १९ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech