११ श्रावण २०८१, शुक्रबार

कोरोनाका कारण विश्वमा थप ९ हजार ८ सयभन्दा बढीको मृत्यु
  • न्युज मानसराेवर

बाँके। कोरोना संक्रमणका कारण विश्वमा बितेको २४ घण्टामा थप ९ हजार ८ सय ३८ जनाको मृत्यु भएको छ। वल्डोमिटर्सको तथ्याङ्कअनुसार योसँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४२ लाख ५८ हजार ३५२ पुगेको छ। सबैभन्दा बढी इन्डोनेसियामा १ हजार ५९८ जनाको मृत्यु भएको छ। ब्राजिलमा १ हजार २३८, अमेरिकामा ५१४, रुसमा ७८८ र भारतमा ५६१ जनाको मृत्यु भएको छ।

  • २० श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech