७ जेष्ठ २०८१, सोमबार

भेरोसेल खोपको पहिलो डोज लगाएकालाई भोलिबाट देशैभर दोस्रो डोज दिइने
  • न्युज मानसराेवर

बाँके। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरोसेल खोपको पहिलो डोल लगाई २१ दिन पूरा भएकाहरुलाई भोलिबाट दोस्रो डोज खोप दिने भएको छ। गत असार २९ गते देखि सञ्चालन गरिएको खोप अभियानमा ५५ वर्ष वा सो भन्दा माथिका व्यक्तिहरुलाई चीनमा निर्मित भेरोसेल खोपको पहिलो डोज दिइएको थियो। उनीहरुलाई अब भोलिदेखि खोपको दोस्रो डोज दिन लागिएको हो।

  • २० श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech