१२ श्रावण २०८१, शनिबार

पुनर्निर्माणका लागि ८ लाख २९ हजार ६६७ जनाले गरे अनुदान सम्झौता
  • न्युज मानसराेवर

बाँके। पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवालीले हालसम्म निजी आवास पुनर्निर्माणका लागि ८ लाख ६६ हजार १६०लाभग्राही पहिचान भएको जनाएका छन्।जसमध्ये ९५.७८ प्रतिशत अर्थात् ८लाख२९ हजार ६६७ ले अनुदान सम्झौता गरेका छन्।सम्झौता गरेकामध्ये ९९.८९प्रतिशतले पहिलो, ९०.४५ प्रतिशतले दोस्रो र ८४.७७ प्रतिशतले तेस्रो किस्ता लिइसकेका छन्।अनुदान सम्झौता गरेकामध्ये ७ लाख ५८ हजार ९७३ अर्थात् ९१.४६ लाभग्राहीले घर निर्माण कार्य सुरु गरेका छन्।

  • २२ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech