७ बैशाख २०८१, शुक्रबार

आज तीन प्रदेशमा मात्र भारी वर्षाको सम्भावना
  • न्युज मानसराेवर

बाँके। मौसम पूर्वानुमान महाशाखाले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको बताएको छ। आज दिउँसो र राति देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश–१, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्ष हुने पहाडी भू– भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ।

  • २२ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech