९ असार २०८३, मंगलवार

किरण गजमेरलाई ‘द भ्वाइस अफ नेपाल ३’काे उपाधि
  • न्युज मानसराेवर

बाँके। ‘द भ्वाइस अफ नेपाल ३’ काे उपाधि किरण गजमेरले जितेका छन्। उपाधिसँगै उनले नगद २५ लाख रुपैयाँ समेत प्राप्त गरेका छन्। किरण टीम प्रमोदबाट फाइनलमा प्रवेश गरेका थिए ।

  • २४ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech