१२ श्रावण २०८१, शनिबार

लुम्बिनी प्रदेशको विशेष अधिवेशनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ
  • न्युज मानसराेवर

काठमाडौं। लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरिदिएको छ। प्रतिपक्षी सांसदहरूले विशेष अधिवेशनको समावेदनपछि प्रदेशप्रमुख अमिक शेरचनले२७साउनमा विशेष अधिवेशन आह्वान गरेका छन्। प्रदेशका प्रमुखले बोलाएको विशेष अधिवेशनविरुद्धको रिट लिएर सम्बन्धित पक्ष नआएका कारण हकदैयासमेतको अभाव देखिएको भन्दै सर्वोच्चले रिट दरपिठ गरिदिएको हो।अधिवक्ता प्रवेश केसीले रिट पेश गरेका थिए।

  • २५ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech