१२ श्रावण २०८१, शनिबार

नवगंगा स्मृति प्रतिष्ठान द्वारा विद्यालयलाई सहयोग
  • न्युज मानसराेवर

बाँके। बैजनाथ गाउँपालिका लेखा अधिकृत पूर्ण प्रसाद जैसीका स्वर्गवासी बुवा नवराज जैसी र स्वर्गवासी आमा गंगा देवि जैसीको सम्झनामा स्थापना गरिएको  नवगंगा स्मृति प्रतिष्ठान द्वारा सहयोग गरिएको छ । २ लाखको अक्षय कोषको ब्याज बाट प्राप्त रकम अछाम कमल बजार नगरपालिका वडा न ४ स्थित श्री पशुपति मा बि का जेहन्दार बिध्यार्थीहरुलाई छात्रवृत्ति तथा बिध्यालय परिवार लाई २० हजार लागतको १० थान कुर्सी सहयोग गरिएको हो ।  सहयोग सामाग्री लेखा अधिकृत जैसीका दाजु शिवराज जैशीको हातबाट हस्तान्तरण गरिएको थियो ।

  • २७ श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech