१२ श्रावण २०८१, शनिबार

सहमति वा नेतृत्वको हस्तक्षेपमा बाँके एमालेको नेतृत्व चयन हुने
  • न्युज मानसराेवर

बाँके\ नेकपा एमाले ८ औँ जिल्ला अधिवेशन सर्वसहमति बनाउन लागि बाँके एमाले अध्यक्ष पदका उम्मेदवार संग केन्द्रिय सदस्य तथा प्रदेश सदस्य विच बृह्त  छलफल गरिएको छ ।
नेकपा एमाले केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सुर्य ढकालको प्रमुख अथितिमा सहमतिका लागि अध्यक्ष पदका उम्मेदवार संग छलफल गरेको हो ।

बाँके एमाले नेतृत्वका लागि निरक गरुङ,रत्न खत्रि, किस्मत कक्षपति घननाथ खनाल डील्ली विसी ,अशोक कर्मचार्य लगाएत ७ जना संग बृह्त छलफल गरेको हो ।

छलफल पछि एमाले केन्द्रिय सदस्य सुर्य ढकालले सहमति खोज्नु भनेका छौँ ।सबै जिल्ला अध्यक्ष उम्मेदवारहरु लाई सहमिति गर्नु भयो भने त्यसैलाई नै आधिकारी दिन्छौँ । नभए नेतृत्वले गरेको निर्णय नै अन्तिम हुने छ ‘उनले भनेका छन ।

 

  • २१ पुष २०७८, बुधबार प्रकाशित

  • Nabintech